बिश्व एड्स दिवस

प्रतीक उपध्याय
सेन्ट जेभियर्स कलेज, माइतिघर
अफृकाबाट सुरु भएको भाइरस एचआइभि
धेरै नै मनिस बाचिरहेका छन् यसलाइ लिइ
चिन र अमेरिकामा पनि छ महामारि एड्सको
अल्पआयु बोकि आएका अभागी सन्तान भगवानको
यसलाइ निर्मुल पार्ने छ मात्र एउटा तरिका
सचेत बनाएर हरेक मानिसलाइ यो संसार भरिका
बचाउन यो भाइरसबाट मानिसलाइ
लाग्नुपर्छ बिश्वका सबै दिदिबहिनी र दाजुभाइ
फैलाउन पर्छ जनचेतना एड्सको बारेमा
चेतनाहिन हुन् ति मानिसहरु यदि अरुलाइ यो रोग सारेमा
त्यसैले मनाएर विश्व एड्स दिवस र लगाइ रातो रिबन
बचाउन मद्दत गर्न सकिन्छ संसारमा अमुल्य जिवन।