Sunday, February 5, 2017

बिश्व एड्स दिवस
Image0003.JPG
प्रतीक उपध्याय
                                          सेन्ट जेभियर्स कलेज, माइतिघर


अफृकाबाट सुरु भएको भाइरस एचआइभि
धेरै नै मनिस बाचिरहेका छन् यसलाइ लिइ

चिन अमेरिकामा पनि महामारि एड्सको
अल्पआयु बोकि आएका अभागी सन्तान भगवानको

यसलाइ निर्मुल पार्ने मात्र एउटा तरिका
सचेत बनाएर हरेक मानिसलाइ यो संसार भरिका

बचाउन यो भाइरसबाट मानिसलाइ
लाग्नुपर्छ बिश्वका सबै दिदिबहिनी दाजुभाइ

फैलाउन पर्छ जनचेतना एड्सको बारेमा
चेतनाहिन हुन् ति मानिसहरु यदि अरुलाइ यो रोग सारेमा

त्यसैले मनाएर विश्व एड्स दिवस लगाइ रातो रिबन
बचाउन मद्दत गर्न सकिन्छ संसारमा अमुल्य जिवन।

                                                 
























No comments:

Post a Comment